काठमाडौं । बुधवार नेप्से परिसुचक ६ दशमलव २६ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ९५ दशमलव ७८ अंकमा पुगेर बन्द भएको छ । बुधवार बीमा समुहको परिसुचक सबैभन्दा बढी ४१ दशमलव ४२ अंकले बढेको छ । सो दिन विकास बैंकको परिसुचक १७ दशमलव ४९,फाइनान्स समुहको १७ दशमलव २३,जलविद्युत १६…