काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सेयर कारोवार रकम १ अर्ब रुपैयाँ नाघेको छ । लामो समयपछि दैनिक सेयर कारोवार १ अर्ब रुपैयाँभन्दा बढी भएको हो । बैंक र बीमा समुहको सेयर कारोवार बढेसँगै नेप्सेमा कारोवार रकम बढेको हो । सातोको पहिलो दिन सवैभन्दा बढी कृषि विकास बैंकको सेयर करोवार बढी भएको छ…