Logo

बीमा र बैंकले उचाल्यो नेप्से परिसुचक, ११ अंकले बढ्दा ९२ करोडको कारोवार

साताको अन्तिम दिन नेप्से परिसुचक १० दशमलव ७६ अंकले बढेको छ । बजार खुलेदेखि बढ्ने शुरु गरको नेप्से परिसुचक अन्तमा १ हजार ३ सय २६ दशमलव ५३ अंकले बढेको छ । बीमा र बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको छ । विहीबार सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ८१ अंकले…