काठमाडौं । बिहीवार नेप्से परिसुचक ११ दशमलव ६१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५७ दशमलव १४ अंकमा पुगेर बन्द भएको हो । बिहीबार नेप्से परिसुचक बढ्नुमा बैंकिङ समुहको विशेष योगदान रहेको छ । सो दिन बैंक समुहको परिसुचक १८ अंकले उकालो लागेको छ । त्यस्तै अन्य समुह…