Logo

बैंक र उत्पादन समुहले बढायो नेप्से, ५ अंकले बढ्दा ६७ करोडको कारोवार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ८२ दशमलव ४२ अंकले उकालो लागेको छ । आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक तथा उत्पादन समुहको परिसुचकमा बृद्धि हुँदा समग्र बजार उकालो लागेको हो । सो दिन उत्पादन समुहको परिसुचक सबैभन्दा बढी…