Logo

पब्लिक कम्पनीमा जाँदै भाटभटेनी, शनिबारबाट धरानमा ११ औं शाखा

काठमाडौं । भाट–भटेनी सुपरस्टोरलाई पब्लिक कम्पनीमा लगिने भएको छ । निजी क्षेत्रबाट संचालित नेपालकै ठूलो चेन डिमार्टमेन्टल स्टोरलाई पब्लिक कम्पनीमा लैजाने तयारी भरहेको भाटभटेनीले जानकारी दिएको छ । नेपालीको आकांक्षा अनुरुप सर्वसाधारणमा सेयर जारी गर्न लागिएको कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ । कम्पनीले शनिबारदेखि धरानमा, भाट–भटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको ११ औ शाखा संचालनमा आउने भएको…