काठमाडौं । बुधवार नेप्से परिसुचक ३ दशमलव ८४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ६८ दशमलव ११ अंकमा झरेर बन्द भएको छ । बुधवार कारोवारमा आएक अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ८ दशमलव…