Logo

बैंकिङ समुह ओरालो लाग्दा सामान्य बढ्यो नेप्से, १ अर्ब ७ करोडको कारोवार

काठमाडौं । बजारमा नेप्से परिसुचक सामान्य मात्र बढेको छ । बजारमा प्रभाव पार्ने बैंकिङ समुह ओरालो लागेपछि नेप्से परिसुचक समान्य मात्र बढेको हो । मंगलबार नेप्से परिसुचक १ दशमलव १४ अंकले मात्र उकालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से अन्तमा आरोलो लागेको हो । बजारमा बीमा, होटल तथा जलविद्युत लगायतका समुह…