Logo

जेम्स एण्ड ज्वेलरी एक्स्पो शुक्रवारदेखि, स्वदेशि तथा विदेशी गहनाका ५९ स्टल रहने

काठमाडौं । नेपाल इन्टरनेश्नल जेम्स एण्ड ज्वेलरी एक्स्पो २०१६ शुक्रवारदेखि आयोजना हुने भएको छ । एक्स्पो नेपालको हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । दरवामार्गस्थित या एण्ड यति होटलमा आयोजना हुने एक्स्पो ३ दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । एक्सपोमा ५३…