Logo

पुरानै लयमा नेप्से, साढे ३३ अंकले बढ्दा १ अर्व १५ करोडको कारोवार

काठमाडौं । साताको दोश्रो दिन नेप्से पून पुरानै लयमा फर्किएको छ । सोमवार नेप्से परिसुचक ३३ दशमलव ६६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय १६ दशमलव ८० अंकले उकालो लागेको हो । आइतवार ३५ अंकले घटेको नेप्से सोमबार पून पुरानो लयमा फर्किएको हो । सोमवार होटल बाहेक अन्य…