Logo

सेयरका खेलाडीको निगरानी शुरु, अनावश्यक रुपमा मूल्य बढाउन नपाइने

काठमाडौं । धितोपत्र बोर्डले बजारमा चलखेल भैरहेको सूचनाका आधारमा अनुसन्धान र निगरानी थालेको छ । बजार अस्वाभाविक रुपले माथि गएपछि ठूला गानीकर्ताहरुले चलखेल गरेको हुनसक्ने शंकाका आधारमा यस्तो निगरानी थालिएको बोर्डसम्वद्ध सूत्रले जानकारी दिएको छ । सूत्रका अनुसार हालसम्मको अनुसन्धानका आधारमा केही ठूला घरानीया र ठूला लगानीकर्ताहरुले बजारलाई उथलपुथल पार्न खोजेको र कतिपय कम्पनीहरुको सेयर…