Logo

१८ दशमलव ८८ अंकले बढ्यो नेप्से, १ अर्व ६० करोडको कारोवार

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १८ दशमलव ८८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ८५ दशमलव १७ अंकमा पुगेर बन्द भएको छ । आइतवार कारोवारमा आएका अधिकांश समुह ओरालो लागेपनि बैंक तथा वित्तीय समुहले सेयर बजार उचालेको हो । सो दिन सेयर बजारमा बढी प्रभाव…