Logo

अपडेट: माओवादीको समर्थन फिर्तासँगै सेयर बजारमा उच्च गिरावट, १ घण्टामै ५५ अंकले घट्यो

काठमाडौं । सत्तासाझेदार माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णसँगै सेयर बजार उच्च रुपमा गिरावट आएको छ । माओवादीले समर्थन फिर्ता लिने निर्णय वाहिर ल्याएसँगै ओरालो लागेको नेप्से परिसुचक १ घण्टाकोबीचमा झण्डै ५५ अंकले ओरालो लागेको छ । मंगलबार बजार खुलेखिनै सेयर बजार सामान्य रुपमा उकालो लागेको थियो । तर माओवादीको सो…