काठमाडौं । बुधवार नेप्से परिसुचक १३ दशमलव ६३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८६ दशमलव ८४ अंकमा झरेर बन्द भएको हो । सो दिन उत्पादनबाहेक सवै समूह ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । बुधवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २५ दशमलव ९२…