काठमाडौं । नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिशनलाई ब्रोकरहरुले प्रयोग गर्दौ आएको सफ्टवेयरले सपोर्ट नगरेपछि कारोवार नै रोकिएको छ । आजबाट नयाँ कमिशन दर लागू गरिएपनि घटाएको कमिशन दरलाई सफ्टवेयरले सपोर्ट नगर्दा हालसम्म कारोवार खुल्न सकेको छैन । हाल ब्रोकरहरुले ‘मण्डला’ सफ्टवेयर प्रयोग गर्दै आएका छन् । उक्त सफ्टवेयरले घटेको कमिशन दर अनुसार विलिङ गर्न…