काठमाडौं । नयाँ सरकार निर्माणसँगै नेप्से परिसुचक उच्च रुपमा ओरालो लागेको छ । नयाँ सरकार गठनको हल्ला चलेसँगै ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक साताको अन्तिम दिन आज ४५ दशमलव १२ अंकले ओरालो लागेको छ । अघिल्लो साताको अन्तिम दिनबाट ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक यो साताभर ओरालो लागेको हो । सेयर बजार लामो…