बजारमा बीमा समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक ६ दशमलव ५८ अंकले उकालो लागेको छ । विहीबार बजारमा बढेर १ हजार ७ सय ९४ अंकमा पुगेर अडिएको छ । बजारमा प्रभाव पार्ने प्रायःजसो समुहको परिसुचक उकालो लागेको छ । जसमध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी १…