काठमाडौं । नेपाली बजारमा भारतीय कम्पनीको उत्पादन मम्स ब्राण्डका उत्पादनहरु भित्रिएको छ । भारतीय कम्पनी आम्रपाली बायोटेक इन्डिया प्रालिले उत्पान गर्दै आएको मम्स ब्राण्डका सामग्रीहरु नेपाली बजारमा भित्रिएको हो । एक कार्यक्रमबीच आम्रापाली बायोटेक इन्डियाका प्रमुख डा. अनिलकुमार शर्मा, निर्देशक द्धय रितिक सिन्हा र डा. स्वप्निल शिखा तथा सेल्स एण्ड मार्केटिक प्रमुख उपाध्यक्ष प्रभातकुमार सिंले…