काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई सहज र सफल रुपमा कार्यान्वयनमा ल्याउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ । हाल आस्वा प्रणालीमा आएका बैंक वित्तीय संस्थाले ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्न नसकेपछि बोर्डले उक्त दिर्नेशन दिएको हो । हाल सम्म धितोपत्र बोर्डबाट ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुले आस्वा प्रणाली कार्यान्वयमा ल्याउन स्वीकृति लिएका छन्…