Logo

नेप्से साढे १२ अंकले बढ्दा ४१ करोडको कारोवार, कसले किन्यो कुमारी बैंकको १० करोडको सेयर ?

काठमाडौं । बिहीवार नेप्से परिसुचक १२ दशमलव ६१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय २९ दशमलव ४१ अंकमा पुगेर बन्द भएको हो । बिहीवार कारोवारमा आएको अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन होटल समुह सवैभन्दा बढी १ सय १३ दशमलव ९६,वीमा…