काठमाडौं । मंगलवार नेप्से परिसुचक १६ दशमलव ८५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ४१ दशमलव ५६ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका सवै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । आज कारोवारमा आएकामध्ये वीमा समुहको परिसुचक सवैभन्दा बढी ७४ दशमलव ५७…