Logo

‘रेनोल्ट वाउ अफर’ सार्वजनिक, मासिक १३ हजारमा गाडी, ९ प्रतिशत ब्याज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर लिएर पनि हायर पर्चेज कर्जा नदिइरहेको बेलामा रेनोल्ट गाडीले भने नयाँ अफर सार्वजनिक गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रूप अन्तरगतको एडभान्स अटो मोबाइल्सले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको हो । एड्भान्स मोटर्सले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ‘मेक…