काठमाडौं । बिहीवार नेप्से परिसुचक १ दशमलव २१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५७ दशमलव ३४ अंकमा पुगेर बन्द भएको हो । बिहीवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह उकालो लाग्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा ३३, बैंकिङ समुह १ दशमलव…