Logo

नेप्से ४२ अंकले बढ्दा सवा अर्ब पुग्यो कारोवार, किन बढ्दैछ बीमा समुह

काठमाडौं । लामो समयपछि बजारमा कारोवार रकम १ अर्ब रुपैयाँभन्दा माथी पुगको पुगेको छ । दैनिक २५ करोड रुपैयाँमा खुम्चिएको बजार आज बढेर १ अर्ब २६ करोड रुपैयाँ माथी पुगेको हो । बजारमा उत्पादनमुल वाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । सोमबार पनि बीमा समुहको परिसुचको बृद्धि उच्च रहयो । सो समुहको परिसुचक ५…