Logo

चौधरी समुहले ल्यायो कार प्युरिफायर, कारभित्रको ९९ प्रतिशत प्रदुषणलाई हटाउने

काठमाडौं । चौधरी ग्रुपले केन्ट म्याजिक कार प्युरिफायर बजारमा ल्याएको छ । समूहको इओएल प्रालीले बजारको बढ्दो प्रदुषणलाई मध्यनजर गर्दै कारभित्र शुद्ध र स्वच्छ हावा उपलब्ध गराउन सो  प्युरिफायर ल्याएको हो । यो खासगरी कारको क्याविनका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । यसमा प्रदुषणयुक्त हावालाई नियन्त्रण गर्न जापानको हाई इफिसिएन्सी पार्टिकुलर अरेस्टर( हेपा)…