Logo

सेयरको सार्वजनिक निष्काशनमा नयाँ व्यवस्था, दरखास्तमा नागरिकता र फोटो नचाहिने

काठमाडौं । आगामी दिनमा सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिँदा नागरिकताको फोटोकपि र फोटो नचाहिने भएको छ । २०७३ माघदेखि डिम्याट खाता अनिवार्य गरिएको र सोही खाताबाट आवेदकको सम्पूर्ण विवरण रुजु गर्न सकिने भएकाले अन्य कागजात हटाइएको बोर्डले जानकारी दिएको छ । हाल आस्वा प्रणाली अन्तरगत सार्वजनिक निष्काशनको लागि आवेदन दिँदा नागरिक र फोटा आवश्यक पर्दैन…