काठमाडौं । आइतबार डेढ घण्टा अगाबै ५ प्रतिशतले बढेर बन्द भएको बजार आजपनि खुलेको १२ मिनेटमै सक्रिट ब्रेक लागेको छ । बजार खुलेको १२ मिनेटमै बजार ३ प्रतिशतले बढेपछि सक्रिट ब्रेक लागेको हो । बजारमा १२ करोड रुपैयाँको मात्र कारोवार हुँदा सक्रिट ब्रेक लाग्न पुगको छ । बीमा र बैंक लगायतका समुह उच्च रुपमा बढ्दा…