काठमाडौं । यति ब्रुअरीले दुई नयाँ वियर सार्वजनिक गरेको छ । यतिले ‘अर्ना’ लाइट र ‘अर्ना स्ट्रङ’ वियर सार्वजनिक गरेको हो । यी दुई वियर आइतवारदेखि देशभरका आउटलेट, होट, रेष्टुराँमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । अर्ना लाइट नेपालको एकमात्र लो क्यालोरी भएको वियर भएको कम्पनीको दावी छ । यसले हाइ अन फन लो…