काठमाडौं । त्रिशुल फुड्स प्रालिले मुस्ताङको मार्फमा डिलर्स मिट आयोजना गरेको छ । जस्मिन मसला उत्पादक कम्पनी त्रिशुलले आयोजना गरेको कार्यक्रममा नेपालभरका वितरक र कम्पनी प्रतिनिधीहरु सहभागी थिए । सो अवसरमा जस्मिन मसलालाई आगामी दिनमा कसरी प्रवद्र्धन गर्ने भन्नेबारे अन्तरक्रिया गरिएको थियो । उक्त अन्तरक्रियामा कम्पनीका नेशनल सेल्स म्यानेजर राजेन्द्र बोहराले कम्पनीको वर्तमान अवस्था, भावीकार्य…