काठमाडौं । सुन्धारा स्थित सिभिल मलले ‘फिक्स्ड प्राइस’ सपिङ शुरु गरेको छ । मलले नयाँ वर्षको अवसर पारेर फिक्स्ड प्राइस शुरु गरेको हो । ७ वर्ष अघि संचालनमा आएको सो मलले सामान खरिद गर्दा ग्राहकहरुले मोलतोल गर्ने झमेला व्यहोर्न नपरो भन्ने उद्देश्यले फिक्स्ड प्राइस संचालनमा ल्याएको जानकारी दिएको छ मलमा मनोरञ्जन, खानपान, किनमेल र पार्किङको…