काठमाडौं । नेपाली उत्पादन चोकोफनले अन्तरराष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेको छ । सुजल फुड्स प्रालि अन्तर्गतको चोकोफनले विश्वमै प्रतिष्ठित डिएलजी अवार्डको सम्मान प्राप्त गरेको हो । विगत १७वर्ष देखि उत्पादन हुँदै आएको चोकोफनले ख्याति प्राप्त डिएलजी सिल्भर अवार्ड प्राप्तिबाट यसको विश्वस्तरीय क्वालिटि अन्तराष्ट्रिय रुपमा प्रमाणित भएको छ । डिएलजी डोयचे ल्यण्डवीर्टसाफ्ट जेसेलसाफ्ट फ्रयांकफर्ट एम मेन…