काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार ९ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भएको…