Logo

दुई कारणले घट्यो सेयर बजार, यसो भन्छन् विश्लेषक !

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को कार्यान्वयन र तरल राजनीतिको प्रभाव परेपछि सेयर बजारको बृद्धि रोकिएको छ । न्युनतम १२ सय अंकको हाराहारीमा झरेको सेयर बजार चुनाव सुनिश्चित भएपछि निरन्तर उकालो लागिरहेका थियो । विश्लेषकहरुले कारोबार रकम र बजार परिसूचक दुबै घट्नुको कारण बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)को कार्यान्वयन र तरल…