काठमाडौं । आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक ¥यालीको आयोजना गरेको छ । सोमवार विहान ११ बजे जमलबाट शुरु भएको ¥याली घण्टाघर, सुन्धारा, टेकु, कलङकी, बालाजु, महाराजगंज, बानेश्वर, सँखमुल, पाटन दरबार स्क्वायर, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, न्यूरोड हुँदै पुनः जमल स्थित युएम एक्सक्लुसिभ सोरुममा आएर समापन भएको थियो । रेनगेड सिरिज अन्तर्गतका…