काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी वेस्ट रेमिटमार्फत हुने छ । हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिट सेवा संचालन गर्दै आएको छ । बैंकले यो सुविधा संयुक्त अरब इमिरेट् कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत…