Logo

देउवालाई सेयर बजारको स्वागत, साढे ३४ अंकले बढ्दा ९१ करोड १६ लाखको कारोबार

काठमाडौं । नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुने भएसँगै सेयर बजार उकालो लागेको छ । नेप्से परिसुचक ३४ दशमलब ७२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ३७ अंकमा पुगेर बन्द भएको हो । मंगलबार बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय ७२ दशमलव ५७ अंकले बढेको छ ।…