Logo

राजनितिक अस्थिरताले राताम्मै सेयर बजार, १० अंकले घट्दा ४९ करोड ८८ लाखको कारोबार

काठमाडौं । राजनितिक अस्थिरतासँगै सेयर बजार पनि रुमलिएको छ । दोस्रो चरणको स्थानिय निर्वाचन हुने नहुने स्पष्ट नभइसक्दा नेप्से परिसुचक ओरालो लागेको हो । आइतबार उच्च रुपमा घटेको परिसुचक सोमबार पनि ९ दशमलब ९७ अंकले घटेको छ । सो दिन नेप्से परिसुचक १ हजार ५ सय ८० अंकमा ओर्लिएको छ । बजारमा कारोबारमा आएका सबै…