Logo

नेप्सेमा उतारचढाब जारी, ५ अंकले बढ्दा ६७ करोड ३८ लाखको कारोबार

काठमाडौ ं। बिहीबार नेप्से परिसुचक ५ दशमलब १० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ८९ दशमलब ५९ अंकमा पुगेर बन्द भएको हो । बुधबार सेयर बजार सामान्य ओरालो लागेको थियो । बिहीबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको देखिन्छ । सो दिन होटल…