काठमाडौं । जर्मन प्रविधिको एरो ब्रिक्स (इँटा) नेपाली बजारमा भित्रिएको छ । एरो ब्रिक्स कम्पनी प्रालिले सो ब्रिक्स सार्बजनिक गरेको हो । उक्त एसीसी ब्लक्स अन्य इँटाको तुलनामा सस्तो, हलुका र बलियो भएको कम्पनीले बताएको छ । जुन सिमेन्ट, बालुवा, चुन र एल्मोनियमको समिश्रणबाट बनेको छ । कम्पनीका कम्पनीका कार्यकारी निर्देशक बाबुराजा रावलले एएसी ब्लक्सले…