Logo

शिवमको ग्राहक सम्मान योजना, २० बोरा किन्दा १ सित्तैमा

काठमाडौं । शिवम् सिमेन्टले प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा सिमेन्ट सित्तैमा दिने भएको छ । कम्पनीले ग्राहक योजना सम्मान अन्तरगत उक्त योजना ल्याएको हो । ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम्ले आफुलाई अग्र स्थानमा राख्न समय–समयमा ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत्सम्मान गर्दै आएको छ । सोही योजना अन्तरगत २० मा १ अफर ल्याइएको कम्पनीद्वारा…