Logo

कुलप्याडको नयाँ योजना, मोबाइल खरिदमा जेबिएल हेडफोन निःशुल्क

काठमाडौं । कुलप्याड स्मार्टफोनले ‘कुली ग्रोभ वीथ द कुल वान’ योजना सार्बजनिक गरेको छ । योजना अन्तर्गत प्रत्येक कुलप्याड कुली मोबाइलको खरिदमा जेबिएल हेडफोन निशुल्क प्राप्त गर्न सकिन्छ । यो योजना नेपालअधिराज्य भरको आधिकारिक कुलप्याड काउण्टर मा मात्र लागु हुने बताएको छ । यो डेहफोन अन्य सामान्य हेडफोनभन्दा फरक भएको कम्पनीको दाबी छ । नेपालमा…