काठमाडौं । याडियाले नेपाली बजारमा १५० किलोमिटर रेन्ज दिने बजेट स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले २ लाख ६० हजार रुपैयाँमै उपलब्ध हुनेगरी बिहीबार उक्त स्कुटर सार्वजनिक गरेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । कम्पनीको नक्साल स्थित शोरुममा आयोजिक एक कार्यक्रमका बीच…