Logo

सबै समुह उकालो लाग्दा ३१ अंकले बढ्यो नेप्से, ७६ करोड ३० लाखको कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसुचक ३१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ८२ दशमलब ११ अंकमा पुगेर बन्द भएको हो । सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको देखिन्छ । बिहीबर बीमा समुहको परिसुचक सबैभन्दा बढी ३१९ दशमलव ९ अंकले बढेको छ…