Logo

हुन्डाईले ल्यायो ‘ज्वेफुल जुलाई’ अफर, स्क्रयाचबाट १ लाखसम्म नगद छुट

काठमाडौं । नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले “हुन्डाई ज्वेफुल जुलाई अफर” ल्याएको छ । यस अफरमार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने अवसर पाउनेछन । विशेषगरी चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावै नै सार्वजनिक गरिएको यस योजना…