काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको भाउ तोलाको ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुन आज २ सय रुपैयाँले उकालो लागेको हो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ । सो दिन चाँदीको भाउ तोलाको ७ सय २५ रुपैयाँ तोकिएको नेपाल…