Logo

सामसुङको हाइ डाइनामिक रेन्ज प्रविधिको क्यूलेड टिभी बजारमा, मूल्य साढे ४ र साढे ६ लाख

काठमाडौं ।  सामसङ इलेक्ट्रोनिक्सले  बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रेन्ज   प्रविधि प्रयोग भएको छ । क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्ने कम्पनीको दाबी छ । त्यस्तै क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ । …