काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा टाटा टिगोर गाडी भित्र्याएको छ । टाटाको नेपालको लागि आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ्गले आज एक कार्यक्रमबीच नेपाली बजारमा स्टाइल ब्याज टिगोर गाडी सार्वजनिक गरेको थियो । चुस्त, र अत्याधुनिक डिजाइनबाट निर्मित उक्त कार प्यासेन्सजर सेग्मेन्टमा नयाँ पोर्टफोलियो तयार गरि कम्पनीले जानकारी दिएको छ । रिभोटर्न १ दशमलव २ लिटर…