Logo

१३ अंकले ओरालो लाग्यो नेप्से, ७८ करोड ३६ लाखमा खुम्चियो कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसुचक १२ दशमलब ९७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय २९ दशमलब १६ अंकमा झरेर बन्द भएको हो । मंगलबार कारोबारमा आएका होटल बाहेक अन्य समुह ओरालो लागेको हो । मंगलबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ८८ दशमलब ७६ अंकले ओरालो लागेको छ । त्यस्तै उत्पादन…