Logo

आइएमई लाइफको कारोबार शुरु, १ बर्षमा ६५ शाखा खोल्दै

काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनीले कारोबार शुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले एक कार्यक्रमीच आइएमई लाइफको उद्घाटन गरेका हुन् । नयाँ लाइसेन्स पाउने १० जीवन बीमा कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्सले बिहीबारबाट कारोबार सुरु गरेको छ । कम्पनी १ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजी सहित सञ्चालनमा आएको…