काठमाडौं । मंगलबार बजारमा नेप्से परिसुचक सामान्य बढेको छ । दिनभर सामान्य उत्तारचढाव भएको नेप्से परिसुचक अन्तमा साढे २ अंकले बढेको हो । बजारमा उत्पादनमुल र फाइनान्स समुह बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा कुनै पनि समुहको परिसुचक ११ अंकभन्दा बढीले उकालो लागेको छैन । जसमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ११…